Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति र कुलमान घिसिङको रोजाइमा विवाइडीको विद्युतीय कार ! के छ त विशेषता ? (भिडियोसहित)

अर्थ संसार

विहीबार, १२ भदौ २०७६, १८ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  भदौं १० गतेदेखि राजधानीको भृकुटीमण्डपमा १४ औं संस्करण “नाडा अटो शो २०१९” शुरु भएको छ ।

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजना र सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको सहयोगमा भएको “नाडा अटो शो २०१९” चिनियाँको प्रख्यात कम्पनी विवाइडी कम्पनीले विद्युतीय कार सार्वजनिक गरेको छ ।

पछिल्लो समय विद्युतीय कारमा बढ्दो आकर्षणसँगै माग पनि  धेरै भएको विजनेश डेभलपमेन्ट एक्जेक्टिभ लुज महर्जनले सुनाए ।

विजनेश डेभलपमेन्ट एक्जेक्टिभ महर्जनले भने ‘राष्ट्रपति विद्यादेवि भण्डारी र  नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक कुलमान घिसिङले अहिले चढ्नु भएको छ ।’ सरकारी र नीजिक्षेत्रको रोजाईमा विवाइडी कम्पनीका विद्युतीय कार अहिले ह्वात्तै बढेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको