आइतबार, ०५ असोज २०७६
‘पीडित विमितले पुरा कागजात पेश गरेको १ हप्ताभित्र हामी दाबी भुक्तानी गर्छौ ’ (भिडियोसहित)
आइतबार, १५ भदौ २०७६

नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न  गरेको छ । आजसम्म आइपुग्दा नेको इन्स्योरेन्सको उपस्थिति बजारमा बलियो छ । 

नेको इस्योरेन्सको इतिहास, विमितले नेको इन्स्योरेन्स नै किन रोज्ने ? साथै कम्पनीको भावि योजना बारे कम्पनीका संचालक समितिका अध्यक्ष रामकुमार निरौला यसरी सुनाउँनु हुन्छ ।

हेरौं, भिडियो

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved