Like us!
Follow us!
Connect us!
Watch us!

‘पीडित विमितले पुरा कागजात पेश गरेको १ हप्ताभित्र हामी दाबी भुक्तानी गर्छौ ’ (भिडियोसहित)

अर्थ संसार

आइतबार, १५ भदौ २०७६, ०८ : ३७ मा प्रकाशित

नेको इन्स्योरेन्स लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न  गरेको छ । आजसम्म आइपुग्दा नेको इन्स्योरेन्सको उपस्थिति बजारमा बलियो छ । 

नेको इस्योरेन्सको इतिहास, विमितले नेको इन्स्योरेन्स नै किन रोज्ने ? साथै कम्पनीको भावि योजना बारे कम्पनीका संचालक समितिका अध्यक्ष रामकुमार निरौला यसरी सुनाउँनु हुन्छ ।

हेरौं, भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको