अर्थ संसार, काठमाडौ – मनकामना मन्दिर दर्शनार्थ सुबिधा दिदै आईरहेको केबुलकार सेवा मर्मतको लागि ५ दिन बन्द गरिने भएको छ । सेवा संचालनको २० बर्षे कार्यकाल पुरा गरेको अवसरमा सम्झौता अनुसार प्रक्रिया तथा मापदण्ड बमोजिम अष्ट्रियाको निर्माता कम्पनी (Doppelmayr, Austria) बाट आउनुहुने प्राबिधिकहरुको प्रत्यक्ष निगरानीमा केबुलकारको मर्मत सम्भारको कार्य गरिने व्यवस्थापक मनकामना दर्शन प्रा. लि. ले जनाएको छ ।
प्रकासित सुचना सहित :
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस