शुक्रबार, ०९ फागुन २०७६
मनकामना केबुलकार सेवा बन्द
बिहिबार, १९ भदौ २०७६

अर्थ संसार, काठमाडौ – मनकामना मन्दिर दर्शनार्थ सुबिधा दिदै आईरहेको केबुलकार सेवा मर्मतको लागि ५ दिन बन्द गरिने भएको छ । सेवा संचालनको २० बर्षे कार्यकाल पुरा गरेको अवसरमा सम्झौता अनुसार प्रक्रिया तथा मापदण्ड बमोजिम अष्ट्रियाको निर्माता कम्पनी (Doppelmayr, Austria) बाट आउनुहुने प्राबिधिकहरुको प्रत्यक्ष निगरानीमा केबुलकारको मर्मत सम्भारको कार्य गरिने व्यवस्थापक मनकामना दर्शन प्रा. लि. ले जनाएको छ ।

प्रकासित सुचना सहित :

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved