Like us!
Follow us!
Connect us!
Watch us!

हिमेश रेश्मियाको " तेरी मेरी काहानी " गीतको टिजर सार्वजनिक

मिलन खड्का

मंगलबार, २४ भदौ २०७६, १५ : १० मा प्रकाशित

अर्थ संसार, काठमाडौं- कुनै गीत रिलिज हुनु अगाडी नै सुपरहिट भएको सुन्नु भएको छ।  हो येस्तै भएको छ भारतमा।  भारतका  चर्चित संगीतकार तथा गायक हिमेश रेश्मिया र रानु मण्डलले गाएको गीत  " तेरी मेरी काहानी " रिलिज अगाडी नै सुपरहिट भैसकेको छ।  गीत अजै रिलिज भएको छैन।  गीतको टिजर भने भखरै रिलिज भएको छ। 

हेर्नुस टिजर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको