आइतबार, ०५ असोज २०७६
हिमेश रेश्मियाको " तेरी मेरी काहानी " गीतको टिजर सार्वजनिक
मङ्गलबार, २४ भदौ २०७६

अर्थ संसार, काठमाडौं- कुनै गीत रिलिज हुनु अगाडी नै सुपरहिट भएको सुन्नु भएको छ।  हो येस्तै भएको छ भारतमा।  भारतका  चर्चित संगीतकार तथा गायक हिमेश रेश्मिया र रानु मण्डलले गाएको गीत  " तेरी मेरी काहानी " रिलिज अगाडी नै सुपरहिट भैसकेको छ।  गीत अजै रिलिज भएको छैन।  गीतको टिजर भने भखरै रिलिज भएको छ। 

हेर्नुस टिजर

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved