Like us!
Follow us!
Connect us!
Watch us!

बिना लाभांश एजिएम गर्दै एभरेष्ट इन्स्योरेन्स

अर्थ संसार

मंगलबार, ३१ भदौ २०७६, ०९ : ४५ मा प्रकाशित

बिना लाभांश एजिएम गर्दै एभरेष्ट इन्स्योरेन्स

अर्थ संसार, काठमाडौं–  एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४ औं साधारणसभा बुधबार अर्थात असोज १ गते बोलाएको छ ।

दिउँसो २ बजे अग्रवाल भवन, कमलपोखरीमा हुने साधारणसभाले विना लाभांशको एजेण्डा पारित गर्दैछ । कम्पनी मर्जर/एक्विजिसन, लेखापरिक्षक नियुक्ति लगायतको प्रस्तावहरु पारित गर्नेछ । यस  एजिएममा पनि शेयरधनीको ठूलो स्वार हुने पक्का देखिन्छ ।  

5d805c1536e8a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको