Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै नागरिक लगानी कोषको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

मंगलबार, ३१ भदौ २०७६, १२ : ३३ मा प्रकाशित

लाभांश पारितसँगै नागरिक  लगानी कोषको साधारणसभा सम्पन्न  (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– नागरिक लगानी कोषले  आफ्नो २४ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
कार्की व्याङ्क्वेट, बबरमहलमा भएको साधारणसभाले  २२ प्रतिशत बोनश शेयर, १.१६ प्रतिशत नगद लाभांश  लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ । शेयरधनीको चर्को विरोधकोबीच साधारणसभा सम्पन्न भएको थियो ।

5d80844b5b12d.jpg 5d808450a3b4e.jpg 5d8084553fa47.jpg 5d808459e418e.jpg 5d80845f349a8.jpg 5d80846974009.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको