Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा झण्डै १ करोड कित्ता शेयर सूचिकृत

अर्थ संसार

शनिबार, ०४ असोज २०७६, ११ : ४२ मा प्रकाशित

नेप्सेमा झण्डै १ करोड कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्ट एक्सचेन्ज(नेप्से) मा यस साता दुई कम्पनीको झण्डै १ करोड शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार रिलायन्स फाइनान्स लिमिटेडको बोनस  शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद गरी ९१ लाख ११ हजार ३४९ कित्ता शेयर सूचिकृत भएको हो ।

रिलायन्स फाइनान्स लिमिटेडको ८ लाख ९१ हजार ८७४.३५ कित्ता बोनस शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ । 

5d846aed06e4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको