Like us!
Follow us!
Connect us!
Watch us!

के.एल. दुगड ग्रुपका प्रबन्ध निदेशक विकास दुगड "प्रबल जनसेवा श्री"बाट सम्मानित

मिलन खड्का

आइतबार, ०५ असोज २०७६, १७ : ०४ मा प्रकाशित

के.एल. दुगड ग्रुपका प्रबन्ध निदेशक विकास दुगड "प्रबल जनसेवा श्री"बाट सम्मानित

अर्थ संसार, काठमाडौं–के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी श्री विकास  दुगड,  संविधान दिवसको सुखद अवसरमा सम्माननीय राष्ट्रपति  विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्रीमान पदवीबाट विभुषित गरिने घोषणा गरिएको छ।    

मुलुकको समग्र औद्योनगक व्यवसानयक क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर स्वरूप जागरिला युवा उद्यमी तथा समाजसेवी श्री विकास  दुगडलाई सो मानपदवी प्रदान गरिने भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको