Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्स कम्पनीको १३ औ साधारणसभा ( वार्षिक प्रतिवेदन र फोटो सहित )

मिलन खड्का

विहीबार, ०९ असोज २०७६, १२ : ०६ मा प्रकाशित

एनएलजी इन्स्योरेन्स कम्पनीको १३ औ साधारणसभा  ( वार्षिक प्रतिवेदन र  फोटो सहित )

अर्थ संसार, काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनीले बुधबार आफ्नो १३ औं साधारण सभा काठमाडौँको आम्रपाली ब्याङ्ग्केटमा सम्पन्न गर्यो।  

सभामा आ. व  २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै आ. व २०७५/७६  को लागि लेखा परीक्षक र लेखा पारीक्षमिक निर्धारण गर्ने निर्णय गरेको छ । 

हेर्नुहोस एन एलजी इन्स्योरेन्स कम्पनीको २०७४/७५ को वार्षिक प्रतिवेदन तथा तस्बिरहरु 






 

अरु तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको