Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको साधारणसभा आज : शेयरधनीको हातमा १५ प्रतिशत लाभांश, मर्जरको प्रस्ताव

अर्थ संसार

शुक्रबार, १० असोज २०७६, ०७ : २१ मा प्रकाशित

सिटिजन्स बैंकको साधारणसभा आज  :  शेयरधनीको हातमा १५ प्रतिशत लाभांश, मर्जरको प्रस्ताव

अर्थ संसार, काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १३ औं वार्षिक साधारणसभा (आज) शुक्रबार हँदैछ ।

अमृतभोग, कालिकास्थानमा विहान ९ बजे शुरु  हुने साधारणसभाले ३ प्रतिशत बोनस, १२ प्रतिशत नगद लाभांश, मर्जर एक्विजिसन लगायतको प्रस्तावहरु पारित गर्नेछ ।

भिडियो : किन अमृत रेग्मीले भने NLG INSURANCE को प्रतिवेदनलाई कतै नभाको जात्रा हाँडीगाउँमा? ।13th AGM Coverge

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको