Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको साधारणसभा आज : आइपिओ निश्कासन गर्ने

अर्थ संसार

आइतबार, १२ असोज २०७६, ०९ : १५ मा प्रकाशित

ज्योति लाइफको साधारणसभा आज : आइपिओ निश्कासन गर्ने

अर्थ संसार, काठमाडौं- ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २ औ साधारणसभा आइतबार   बोलाएको छ ।

रजिष्टर्ड कार्यालय, पोखरा हुने साधारणसभाले साधारण शेयर निश्सकान लगायतको प्रस्तावमाथि छलफल गर्ने भएको छ ।

यो पनि हेर्नुहोस्

सिटिजन्स बैंकको नियतमाथि शेयरधनी शिव प्रसाद पौडेलको चर्काे टिप्पणी (भिडियोसहित) 

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको