Like us!
Follow us!
Connect us!
Watch us!

सत्य/ स्वरुपको ए सानीमा गजित र गम्भीर

मिलन खड्का

सोमबार, १३ असोज २०७६, १६ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-सत्य/ स्वरुप आचार्यको पछिल्लो उत्कृष्ट गीत” ए सानी .” सार्वजनिक भएको छ ।

शिखर कोइराला चन्द्रको शब्द रहेको उक्त गीतको भिडियो लोकपृय नायक गजित बिष्ट ,मोडल /निर्देशक गम्भीर बिष्ट र समिक्षा पोखरेलको अभिनय रहेको छ । पृथक तरिकाले चित्रण गरिएको भिडियोमा द्वय बिष्ट बन्धु र आचार्य बन्धुको उत्कृष्ट साङ्गितिक समायोजन हेर्न सकिन्छ । भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको