Like us!
Follow us!
Connect us!
Watch us!

गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी"

मिलन खड्का

मंगलबार, १४ असोज २०७६, १४ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाली गायनको क्षेत्रमा स्थापित बन्दै गएकी गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरले भरिएको “साथी“ बोलको सुमधुर गीतको भिडियो लिम्दुमी क्रियसनको युट्युव मार्फत सर्बजनिक भएको छ ।

गीतकार डा. सुमाया राईको शब्द तथा डि आर अ्टुको संगीत रहेको गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् ।साथी साथी बिच हुने भावनात्मक प्रेमलाई गीतमा समेटिएको छ ।गीतमा मित्रतालाई अगाडिबाट नियाल्ने कोशिष गरिएको छ । इसक  जबेगुले छायांकन र सम्पादन गरि तयार पारेका छन् ।
”साथी”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको