Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सले तोक्यो एजिएमको मिति, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार

मंगलबार, २८ असोज २०७६, ०८ : ५७ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सले तोक्यो एजिएमको मिति, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार, काठमाडौं-  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ औं  वार्षिक साधारणसभाको मिति तोकेको छ ।

कार्तिक २४ गते आइतबार  विहान १० :३० बजे नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा एजिएम बोलाको हो ।

‘दशै खर्चको केही रकम बचत गरी सनराइज फस्र्ट म्युचुअल फण्डमा लगानी गरौं’- विजय लाल श्रेष्ठ : सिइओ, सनराइज क्यापिटल लिमिटेड (भिडियोसहित) 

साधारणसभाले  १२ प्रतिशत नदग लाभांश, कम्पनीको शेयरपुँजीमा सर्वसाधारण शेयरधनी सम”हको हाल ३५ प्रतिशत र संस्थापक शेयरधनी समूहको ६५ प्रतिशत हिस्सा रहेकोमाम सर्वसाधारण शेयरधनी समूहको हिस्सा ४९ प्रतिशत र संस्थापक शेयरधनी समूह५१ प्रतिशत कायम गर्ने प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन प्रस्ताव लगायतका एजेण्डामाथि छलफल हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको