Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ डेभलपमेन्ट बैंक अब गुल्मीको तम्घास बजारमा

आइतबार, ०८ फागुन २०७३, ११ : ०९ मा प्रकाशित

सिद्धार्थ डेभलपमेन्ट बैंक अब गुल्मीको तम्घास बजारमा


अर्थ संसार 
काठमाडौ– सिद्धार्थ डेभलपमेन्ट बैंकले आफ्ना् ३५ आँै नयाँ शाखा गुल्मीको तम्घासस बजारमा शुरु गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष राब बहादुर भण्डारीले गरेका थिए । 

बैंकले आगामि दिनमा शाखाहरु विस्तार गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मित्रले बताए । 

यो पनि पढ्नुहोस्

नेपाल टेलिकम, वर्ड लिंक, इन्जिनेरिङ नेपाल लगायत १० भन्दा बढी कम्पनीमा कर्मचारी आवश्यकता [विज्ञापनसहित] 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको