Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको एजिएम आज : शेयरधनीलाई नगद र बोनस शेयर कति ? (सूचनासहित)

अर्थ संसार

बुधबार, २९ असोज २०७६, ०७ : १९ मा प्रकाशित

सानिमा बैंकको एजिएम आज :  शेयरधनीलाई नगद र बोनस शेयर कति ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं- सानिमा बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा  आज बोलाएको छ । वार्षिक साधारणसभा नक्साल व्यांकेट, नारायणचौर, नक्साल, काठमाडौंमा विहान ठिक ११ बजेदेखि सुरु हुनेछ ।

साधारणसभाले चुक्ता पुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कूल २१.०५२६ प्रतिशत लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

5da675fb86dfd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको