Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाइब्रिडको लाभांश इकाइधनीको बैंक खातामा

अर्थ संसार

बुधबार, २९ असोज २०७६, ०८ : १३ मा प्रकाशित

एनएमबि हाइब्रिडको लाभांश इकाइधनीको बैंक खातामा

अर्थ संसार, काठमाडौं- एनएमबि हाइब्रिड फन्ड एल १ ले असोज १५ गतेदेखि नगद लाभांश इकाइधनीको बैंक खातामा जम्मा गरेको छ ।

यस योजनाले गत आवका लागि इकाइधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

हालसम्म हितग्राही खातामा इकाइ जम्मा नगरेका इकाइधनीलाई हितग्राही खाता नम्बर र बैंक खाता अद्यावधिक गर्न योजना व्यवस्थापकले अनुरोध गरेको छ ।

यस योजनाको व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रवद्र्धक एनएमबि बैंक लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको