Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले ७ अर्ब ६५ करोड लाभांस बाँड्ने तयारी गर्दै

आइतबार, ०८ फागुन २०७३, १३ : ५२ मा प्रकाशित

नेपाल टेलिकमले ७ अर्ब ६५ करोड लाभांस बाँड्ने तयारी गर्दै

अर्थ संसार 
कामठाडौं– नाफा प्रदायक सरकारी दूरसञ्चार कम्पनी  नेपाल टेलिकमले गत आर्थिक बर्षको नाफाबाट लभांश बाड्ने भएको छ ।

१५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले प्रतिशेयर ५१ रुपैयाँको दरले नगद लाभांश वितरण गर्न लागेको छ ।

 कम्पनीले गत आर्थिक बर्षमा ११ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको टेलिकमले  त्यसबाटे ७ अर्ब ६५ करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

आगामी ३० फागुनलाई साधारणसभा आह्वान गरेको कम्पनीले सभाले पारित गरेपछि लाभांश वितरण गर्ने जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको