Like us!
Follow us!
Connect us!
Watch us!

कसरी सानिमा बैंकले पारित गर्यो २१.०५ प्रतिशत लाभांश ? (साधारणसभाको भिडियोसहित)

अर्थ संसार

विहीबार, ३० असोज २०७६, १६ : ४१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–सानिमा बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा असोज २९ सम्पन्न  गरेको छ । साधारणसभा नक्साल व्यांकेट, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो।

सभाले चुक्ता पुँजीको ११.०५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कूल २१.०५२६ प्रतिशत लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको  थियो ।

शेयरधनी सन्तुष्ट पार्दै सानिमा बैंकको साधारणसभा सम्पन्न, ५ वर्ष यताकै बढी लाभांश पारित (फोटोफिचर ) 

बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पुँजी८ अर्ब १२ लाख ५५ हजारलाई वृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार बनाउन प्रबन्धपत्र संशोधनको प्रस्ताव पारित भएको छ।

हेनुहोस् भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको