Like us!
Follow us!
Connect us!
Watch us!

गायक दुर्गेश थापा पक्राउ

प्रजना राई

मंगलबार, ०५ कार्तिक २०७६, १५ : ०४ मा प्रकाशित

गायक दुर्गेश थापा पक्राउ

अर्थ संसार,काठमाडौं- गायक दुर्गेश थापा पक्राउ परेका छन् । तिहारको अवसर पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत विवादमा आएपछि उनी पक्राउ परेका हुन् ।

गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका भन्दै उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजूरी परेपछि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको