Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुभयो ‘दबंग ३’ को ट्रेलर ?

मिलन खड्का

बुधबार, ०६ कार्तिक २०७६, १९ : ३६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -‘दबंग ३’ को ट्रेलर  रिलिज भएको  छ।  फिल्म येही क्रिसमसको अवसर पारेर देसेम्बर २० मा रिलिज हुदैँ छ। 

 चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हा, किचा सुदीप, अरबाज खान, माही गिल, शई मंजेकरलगायातका कलाकारको अभिनय रहने छ ।   

सलमान खानको अत्याधिक रुचाइएको चलचित्र मध्य एक "दबंग" हो।  
दबंगको अप्पार सफलता पछि "दबंग २ " बनाईयो।  त्यो पनि राम्रो चलेपछि 
सिरिजकै रुपमा ‘दबंग ३’ आएको छ।  

हेर्नुहोस ट्रेलर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको