मङ्गलबार, ०३ मङि्सर २०७६
सुनको मुल्यमा ६ सयले वृद्दि
शुक्रबार, ०८ कार्तिक २०७६

अर्थ संसार, काठमाण्डौ- नेपाली बजारमा शुक्रबार छापावाला सुन र तेजावी सुनको मूल्य अघिल्लो दिनको तुलनामा ६ सयले वृद्दि भएर क्रमश प्रतितोला ७१ हजार रुपैयाँ र ७० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बुधबार र बिहिबार सुनको मुल्यमा घटबढ भएको थिएन । भने चाँदीको मुल्य ६ दिन देखी  प्रतितोला ८५० रुपैयाँमा कायम हुँदा शुक्रबार १० रुपैयाँले वृद्दि भएर ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved