Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नु भयो "पण्डित बाजेको लौरी" (फिल्म सहित)

मिलन खड्का

शुक्रबार, ०८ कार्तिक २०७६, १४ : ४४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– चलचित्र ‘पण्डित बाजेको लौरी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

दाङ, बाँके, सल्यानसहितका जिल्लामा बसोबास गर्ने बादी समुदायको कथामा निर्माण गरिएको फिल्मका लेखक महेश दवाडी हुन् । यस्तै चलचित्रमा थपन कुमार भण्डारीको निर्माण, विदुर पाण्डेको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको ट्रेलरमा ‘‘बादी’ को कथाका झलक समेत देखाइएको छ ।

फिल्मले हल सम्म सोचे अनुसार दर्शक तान्न भने सकेको  थिएन । तर, हेरेका दर्शकले चलचित्रलाई राम्रै प्रतिकृया दिएका छन्। 

हेर्नुहोस फिल्म 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको