Like us!
Follow us!
Connect us!
Watch us!

१५.७८९५ प्रतिशत लाभांश पारितसँगै शिवम् सिमेन्टको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

शुक्रबार, ०८ कार्तिक २०७६, १५ : ५० मा प्रकाशित

१५.७८९५ प्रतिशत लाभांश पारितसँगै शिवम् सिमेन्टको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार राष्ट्रिय सभागृह, काठमाडौंमा सम्पन भएको छ ।

साधारणसभामा गत आर्थिक वर्ष २०७५/०७६ मुनाफबाट १५.७८९५ प्रतिशतको प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाले लेखापरिक्ष नियुक्त गर्नुको साथै तलव भक्ता तोक्नुसको साथै वाषिर्क प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

साधारणसभाको बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

साधारणसभाको बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

यो पनि हेर्नुहोस् 
 

किन झोकिए लगानीकर्ता प्राइम कमर्सियल बैंकको विशेष साधारणसभामा ?
https://youtu.be/416UP7nET6s

एनसीसीको साधारणसभामा शेयरधनीहरूको चर्को स्वर, आखिर किन ?
https://youtu.be/yOUObwBuEPU

आखिर किन मच्चियो Citizens Bank को साधारण सभामा होहल्ला र खैलाबैला ?
https://youtu.be/PHRc8EVtl4Y

कसरी Sanima Bank ले पारित गर्यो २१.०५ प्रतिशत लाभांश ?
https://youtu.be/15flGAfDxOM

Bank of Kathmandu को साधारणसभामा शेयरधनीको प्रश्नै प्रश्न
https://youtu.be/1rWgMVBSgQA

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको