बिहिबार, ०५ मङि्सर २०७६
नेपाल सेवा लघुवित्त वित्तिय संस्था लि.मा वसन्तकुमार शाक्य
बिहिबार, १४ कार्तिक २०७६

अर्थ संसार,काठमाण्डौ- नेपाल सेवा लघुवित्त वित्तिय संस्था लि.मा वसन्तकुमार शाक्यलाई  संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा नियूक्ति भएका छन । उनको कार्यकाल ४ वर्षको लागि हुनेछ ।

साथै संस्थाको अन्य व्यवस्था नभएसम्मको लागि शाक्यलाई नै कम्पनी सचिवको जिम्मेवारी समेत दिने निर्णय गरेको छ ।

 निजले आज बिहिबारबाट आफ्नो पदभार ग्रहण गर्नु भएको व्यहोरा वरिष्ठ अध्यक्ष राकेश श्रेष्ठले जनाएका छन् ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved