Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्त वित्तिय संस्था लि.मा वसन्तकुमार शाक्य

प्रजना राई

विहीबार, १४ कार्तिक २०७६, १७ : ०८ मा प्रकाशित

नेपाल सेवा लघुवित्त वित्तिय संस्था लि.मा वसन्तकुमार शाक्य

अर्थ संसार,काठमाण्डौ- नेपाल सेवा लघुवित्त वित्तिय संस्था लि.मा वसन्तकुमार शाक्यलाई  संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा नियूक्ति भएका छन । उनको कार्यकाल ४ वर्षको लागि हुनेछ ।

साथै संस्थाको अन्य व्यवस्था नभएसम्मको लागि शाक्यलाई नै कम्पनी सचिवको जिम्मेवारी समेत दिने निर्णय गरेको छ ।

 निजले आज बिहिबारबाट आफ्नो पदभार ग्रहण गर्नु भएको व्यहोरा वरिष्ठ अध्यक्ष राकेश श्रेष्ठले जनाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको