Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावर लिमिटेडेको आइपिओ भर्ने आज अन्तिम मौका, भर्नुभयो ?

मिलन खड्का

शुक्रबार, १५ कार्तिक २०७६, ११ : २५ मा प्रकाशित

शिव श्री हाइड्रोपावर लिमिटेडेको आइपिओ भर्ने आज अन्तिम मौका, भर्नुभयो ?

अर्थ संसार, काठमाडौं- शिव श्री हाइड्रोपावर लिमिटेडेको आइपिओ भर्ने म्याद आज ( कार्तिक  १५ ) सकिदै छ। आइपिओ असोज १६ गते देखि निश्कासन गरिएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित ३३ लाख ५१ हजार १४० कित्ता शेयर निश्कासन गरेको हो। कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुन आउने २२ लाख १४ हजार ६ सय कित्तामा स्थानीयवासीका लागि निश्कासन गरिएको मध्ये बाँकी रहन गएको ११ लाख ३६ लाख ५५० कित्ता समेत गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता शेयर निश्कासन भएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

5dbbc6122fdef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको