Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

मिलन खड्का

शुक्रबार, १५ कार्तिक २०७६, १५ : २५ मा प्रकाशित

एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

अर्थ संसार, काठमाडौं–एनएमबि बैंकले एक सूचना निकाल्दै आफ्नो  नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकलेले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।

बैंकको बचतमा बैंकले अधिकतम ६.५० प्रतिशत ब्याज दिने जनाएका छन् ।   

सूचना मार्फत  बैंकले असोज मसान्तसम्मको आधार दर सार्वजनिक गरेको छ । 

5dbbfe4981fac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको