बिहिबार, ०५ मङि्सर २०७६
एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक
शुक्रबार, १५ कार्तिक २०७६

अर्थ संसार, काठमाडौं–एनएमबि बैंकले एक सूचना निकाल्दै आफ्नो  नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जनताले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत ब्याज रहेको छ ।

बैंकको बचतमा बैंकले अधिकतम ६.५० प्रतिशत ब्याज दिने जनाएका छन् ।   

सूचना मार्फत  बैंकले असोज मसान्तसम्मको आधार दर सार्वजनिक गरेको छ । 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved