Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकका संचालकले किन पाए शेयरधनीको धन्यवाद ! {भिडियोसहित}

अर्थ संसार

आइतबार, १७ कार्तिक २०७६, १७ : ४६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधरणसभामा बोल्ने शेयरधनीले संचालक समितिका सदस्यहरुलाई धन्यवाद दिएका  छन् ।

कार्तिक ७ गते आर्मि फिसर्स क्लब, भद्रकाली, काठमाडौंमा भएको साधारणसभामा  १५.२६ प्रतिशत नगद लाभांश र  १० प्रतिशत बोनस शेयर दिन सफल भएको भन्दै धन्यवाद दिएका हुन् ।

साधारणसभाले बोनस शेयर जारी गर्दा संस्थापक एवं सर्वसाधारण शेयर धनीको शेयर अनुपात क्रमश ५१ र ४९ प्रतिशत कायम हुने गरी उपरोक्त अनुसारको बोनस शेयर जारी गर्दा हुन आउने भिन्न अंकलाई सम्बन्धित शेयरधनीले प्राप्त गर्ने नगद लाभांशबाट कट्टा वा समायोजन गरि सो भिन्न अंकलाई पूर्ण कायम गरि बोनस शेयर जारी गर्ने तर शेयर अनुपातमा फरक पर्ने भएमा भिन्न अंक यथावत राख्ने र सो को कारण जारी तथा चुक्ता पूँजीमा हेरफेर हुने भएमा सो हदसम्म मिलाई आवश्यक जारी तथा चुक्ता पूँजी कायम गर्न संचालक समितिलाई स्वीकृति प्रदान गर्ने र सो गर्दा समेत भिन्न अंक बाँकि भएमा यथावत राख्ने प्रस्ताव पारित गरेको थियो ।

हेरौं, भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको