मङ्गलबार, ०३ मङि्सर २०७६
चिलिमेले साधारणसभा बोलायो, २५ प्रतिशत लाभांश दिने
सोमबार, १८ कार्तिक २०७६

अर्थ संसार,काठमाण्डौ-चिलिमे जलविद्युत कम्पनि लिमिटेडले शेयरधनीहरुलाई कूल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बोनस शेयर तर्फ २० प्रतिशत र नगद लाभांश ५ प्रतिशतले वितरण गर्नेछ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो ।

चिलिमेले मंसिर ११ गते साधारणसभा बोलाएको छ । यसका लागि चिलिमेले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गर्नेछ ।

 
 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved