बुधबार, ०४ मङि्सर २०७६
शिवम् सिमेन्ट्सको साधारणसभा : यस वर्ष १५.७८ % पाउँदा लगानीकर्ताको अर्काे वर्ष यस्तो माग ! [भिडियोसहित]
सोमबार, १८ कार्तिक २०७६

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडको चौथो वार्षिक साधारणसभा कार्तिक ८ गते राष्ट्रिय सभागृह, काठमाडौंमा सम्पन भएको छ ।

साधारणसभामा गत आर्थिक वर्ष २०७५/०७६ मुनाफबाट १५.७८९५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

१५.७८९५ प्रतिशत लाभांश पारितसँगै शिवम् सिमेन्टको साधारणसभा सम्पन्न (फोटोफिचर) 

त्यसै गरी साधारणसभाले लेखापरिक्षक नियुक्त गर्नुको साथै तलव भक्ता तोक्नुसको साथै वाषिर्क प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ  । साधारणसभामा शेयरधनीले अर्काे हुने साधारणसभा यस्तो माग गरेका छन् ।

हेरौं, भिडियो :

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved