Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सको साधारणसभा : यस वर्ष १५.७८ % पाउँदा लगानीकर्ताको अर्काे वर्ष यस्तो माग ! [भिडियोसहित]

अर्थ संसार

सोमबार, १८ कार्तिक २०७६, १८ : ०९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडको चौथो वार्षिक साधारणसभा कार्तिक ८ गते राष्ट्रिय सभागृह, काठमाडौंमा सम्पन भएको छ ।

साधारणसभामा गत आर्थिक वर्ष २०७५/०७६ मुनाफबाट १५.७८९५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।

१५.७८९५ प्रतिशत लाभांश पारितसँगै शिवम् सिमेन्टको साधारणसभा सम्पन्न (फोटोफिचर) 

त्यसै गरी साधारणसभाले लेखापरिक्षक नियुक्त गर्नुको साथै तलव भक्ता तोक्नुसको साथै वाषिर्क प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ  । साधारणसभामा शेयरधनीले अर्काे हुने साधारणसभा यस्तो माग गरेका छन् ।

हेरौं, भिडियो :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको