Web Analytics Made Easy - StatCounter
बुधबार, २१ जेठ २०७७
सरकारले भन्यो-‘कालापानी नेपालकै हो’ (विज्ञप्तीसहित)
बुधबार, २० कार्तिक २०७६

अर्थ संसार, काठमाडौं– भारतले नेपालको कालापानी क्षेत्र आफ्नो रहेको भन्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले मुख खोलेको छ।

बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भूभाग रहेको जानकारी दिएको हो।दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड छ ।

परराष्ट्र मन्त्रालयले निकालेको प्रेस विज्ञप्ती

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved