Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले भन्यो-‘कालापानी नेपालकै हो’ (विज्ञप्तीसहित)

अर्थ संसार

बुधबार, २० कार्तिक २०७६, १७ : ५० मा प्रकाशित

सरकारले भन्यो-‘कालापानी नेपालकै हो’ (विज्ञप्तीसहित)

अर्थ संसार, काठमाडौं– भारतले नेपालको कालापानी क्षेत्र आफ्नो रहेको भन्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले मुख खोलेको छ।

बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भूभाग रहेको जानकारी दिएको हो।दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड छ ।

परराष्ट्र मन्त्रालयले निकालेको प्रेस विज्ञप्ती

5dc2b7e53d5e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको