Like us!
Follow us!
Connect us!
Watch us!

दलित छात्रवृत्तिमा मनपरी

मंगलबार, १० फागुन २०७३, ११ : ५० मा प्रकाशित

दलित छात्रवृत्तिमा मनपरी

अर्थ संसार 

वीरगन्ज– जिल्ला शिक्षा कार्यालय बाराका जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेल विभिन्न विद्यालयविरुद्ध परेका उजुरी हेर्न व्यस्त हुनुहुन्छ । 

जिल्लामा रहेका चार सय २२ विद्यालयका दुई सयभन्दा बढी उजुरी जिल्ला शिक्षा कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालय र शिक्षा विभागमा परेका छन् । 

जिशिअ पोखरेलले दलित छात्रवृत्तिमा अनियमितता भएका उजुरी बढी परेको बताए। उजुरी परेकामध्ये ६० वटा फछ्र्योट भएका तथा अन्य एक सय ४० वटा छानबिनका क्रममा छन् । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको