बिहिबार, २६ मङि्सर २०७६
कुमारी बैंकको बोनस सम्बन्धी सूचना
आइतबार, २४ कार्तिक २०७६

अर्थ संसार, काठमाडौ–कुमारी बैंक लिमिटेडले एक सूचना निकाल्दै १७ औ र १८ औ वार्षिक साधारण सभाबाट पारित २१.२५ % बोनस शेयर सम्बधि सूचना निकालेको छ।  

सूचनामा २०७४/३/१५ पछि शेयर किनेका शेयरधनीले बोनस शेयर प्राप्त गर्न लाग्ने कर जम्मा गर्न सूचना जारी गरेको छ। 

हेर्नुहोस सूचना 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved