Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय नक्साको विरोधमा माइतीघरमा विद्यार्थी भाइवहिनीको जुलुस ! (भिडियोसहित)

आइतबार, २४ कार्तिक २०७६, १८ : ०४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं भारतको नयाँ नक्साको विरोध गर्दै माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ ।‘भारतीय विस्तारवाद, मुर्दावाद’ नारा लेखिएको पम्पप्लेट बोकी सर्वसाधारण  र विद्यार्थीहरुले जुलुस  निकालेका  हुन् ।

भारत सरकारले नयाँदिल्लीबाट जारी भएको नयाँ नक्सामा भारतले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो नक्साभित्र पारेपछि विरोध हुँदै आएको छ।

भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र सरकारको धारणा माग गरेर प्रदर्शन गरेको एक सर्वसाधारणले जानकारी दिए।

हेरौं भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको