Like us!
Follow us!
Connect us!
Watch us!

धुलाम्य जिन्दगी !

मंगलबार, १० फागुन २०७३, १३ : ५८ मा प्रकाशित

धुलाम्य जिन्दगी !

अर्थ संसार 
काठमाडौं– सडकमा खानेपानीको पाइप विछ्याउने र भत्किएका सडक समयमै निर्माण हुँदा सर्वधारण मानिसको धुलाम्य जिन्दगी हुन थालेको छ ।

जसले गर्दा बर्षेनी हजारौँ मानिस धुलोबाट उत्पन्न हुने  विभिन्न प्रकारको रोगका कारण मृत्यु हुने गरेको तथ्याङकले देखाउँछन् ।

माथिको फोटो महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी उद्योगको लागि उखु लिएर आउने सवारीसधानका कारण यस क्षेत्र धुलाम्य बन्दै । धुलोले यहाँको जनजीवन प्रभावित भएको छ । तस्वीर: रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको