Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसिले घोषणा गर्यो लाभांश, नगद र बोनस शेयर कति ? (सूचनासहित)

अर्थ संसार

विहीबार, २८ कार्तिक २०७६, ११ : २२ मा प्रकाशित

आइसिएफसिले घोषणा गर्यो लाभांश,  नगद र बोनस शेयर कति ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं- आइसिएफसि फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीको लागि लाभांश घोषणा गरेको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । फाइनान्सले ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षि साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

5dccea3d10187.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको