Like us!
Follow us!
Connect us!
Watch us!

मधुमेह कसरी थाहा पाउने ?कसरी बच्ने ?

मिलन खड्का

विहीबार, २८ कार्तिक २०७६, १३ : ३२ मा प्रकाशित

मधुमेह कसरी थाहा पाउने ? 

  • खाना रुचेर पनि तौल घटदै जाने 

  • पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।

  • मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।

  • भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।

  • कमजोरी हुने र खुट्टाहरु झम्झमाउने ।

  • खुट्टाहरु पोल्ने ।

  • पिसावमा कमिलाहरु देखिने ।

  • घाउहरु छिटो निको नहुने ।

 

कसरी बच्ने ?

  • हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने

  • मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने

  • सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा,आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।

  • व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।

  • दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।
     

                                         - वरिष्ठ चिकित्सक अंशुमाली जोशी


     

     

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको