Like us!
Follow us!
Connect us!
Watch us!

लाभांस पारितसँगै महालक्ष्मी विकास बैंकको साधारणसभामा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

शुक्रबार, २९ कार्तिक २०७६, १७ : १९ मा प्रकाशित

लाभांस पारितसँगै महालक्ष्मी विकास बैंकको साधारणसभामा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले  आफ्नो १८ औं वार्षिक साधारणसभा (आज) शुक्रबार   अल इन बन मार्ट, क्राउन बेङ्क्वेट, मिनभवन, काठमाडौंमा सम्पन्न गरेको छ ।

साधारणसभाले  प्रस्तावित बोनस शेयर र नगद लाभांश पारित, संचाकल समितिको दैनिक भ्रमण भत्ता लगायतको  प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभाको बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

 

साधारणसभाको बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको