Like us!
Follow us!
Connect us!
Watch us!

मेरिना इम्पेक्सको स्पेशल अफर

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, १७ : ३७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–विगत ३६ वर्षदेखी सटिङ सुटिङ र टेलरिङ जगतमा आफ्नो अलग्गै पहिचान राख्न सफल मेरिना इम्पेक्सले विवाहको मौसमलाई लक्षीतगरी स्पेशल अफर ग्राहक सामू ल्याइएको मेरिना इम्पेक्सका बजार निर्देशक दिनेश थापाले जानकारी दिनुभयो ।

स्पेशल अफर अन्र्तगत मेरिना इम्पेक्सको स्वरुमबाट ४ जोरसुट सिलाउँदा १ जोर सुट को सिलाई फ्रि हुने जनाइएको छ । मेरिनाले न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट यो सेवा प्रदान गर्ने समेत जनाईएको छ । यसको अवधी बैशाख मसान्त सम्म रहने बजार निर्देशक थापाले बताउनुभयो । अफरबाट ग्राहकले उपयुक्तलाभ लिन सक्ने समेत जनाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको