Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो : यस्ता छन् सहभागि कम्पनीहरु (फोटोफिचर)

अर्थ संसार

आइतबार, ०१ मंसिर २०७६, १७ : ४५ मा प्रकाशित

भृकुटीमण्डपमा बैंकिङ एक्स्पो : यस्ता छन् सहभागि कम्पनीहरु (फोटोफिचर)

अर्थ संसार, काठमाडौं-मिडिया इन्टरनेशनलको आयोजनामा आइतबारदेखि भृकुटीमण्डपमा तेस्रो तेस्रो बैंकिङ प्रदर्शनी शुरु भएको छ ।

वित्तीय चेतना अभिवृद्धि पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ ।

बैकिङ एक्स्पोमा सहभागि कम, डा. चिरञ्जीवी नेपालको आक्रोस-‘पैसा कमाउन रहर छ, नेपालमा होइन, खाडीमा’ 

बैंकिङ प्रदर्शनीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल गरेका थिए । बैकिङ प्रदर्शनीमा कुन कुन कम्पनी सहभागि भएका थिए ?

बैकिङ प्रदर्शनीमा सहभागि कम्पनीको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

बैकिङ प्रदर्शनीमा सहभागि कम्पनीको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको