Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

मिलन खड्का

सोमबार, ०२ मंसिर २०७६, १६ : ०८ मा प्रकाशित

एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक

अर्थ संसार, काठमाडौं–एनएमबि बैंकले एक सूचना निकाल्दै आफ्नो  नयाँ ब्याजदर सार्वजनिक गरेको छ। 

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा सरल मुद्दति बचत खाता (Saving) मा ६.५ % ब्याज दिने छ भने  सरल मुद्दति बचत खाता(Fixed Deposit )मा बैंकले ९.२५ प्रतिशत ब्याज दिने छ ।

बैंकका अनुसार यो दर मंसिर २ बाट लागु हुने छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको