Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको सचिवालयले गर्यो समाचारको खण्डन

मिलन खड्का

मंगलबार, ०३ मंसिर २०७६, १० : १५ मा प्रकाशित

प्रचण्डको सचिवालयले गर्यो समाचारको खण्डन

अर्थ संसार, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको निजी सचिवालयले एक विज्ञप्ति जारी गरेको छ।  विज्ञप्तीमा नेकपा पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा  प्रकाशित भ्रामक समाचारको  खण्डन गरेको छ ।

तेस्तै मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको पनि जानकारी गराइएको छ।  

 

5dd3727149129.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको