Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा,यस्ता छन् पारित हुने एजेण्डाहरु (सूचनासहित)

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, ०८ : ०८ मा प्रकाशित

नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा,यस्ता छन् पारित हुने एजेण्डाहरु (सूचनासहित)

फाइल फोटो

अर्थ संसार, काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले २६ औं वार्षिक साधारणसभा बोलाएको छ ।

यहि मंसिर २९ गते आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ठिक ११ बजे बोलाएको छ ।

सभाले  संचालक समितिले प्रस्ताव गरेको १०.८४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ ।

सूचना

5dd4a4b5706ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको