Like us!
Follow us!
Connect us!
Watch us!

"प्रचण्ड" अझै पावरफूल, पाँच वर्षलाई प्रधानमन्त्री केपी शर्मा ओली नै

मिलन खड्का

बुधबार, ०४ मंसिर २०७६, १६ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

तेस्तै पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय पनि गरेको छ। 
सचिवालय बैठक भने अध्यक्षतामा सञ्चालित हुनेछ । आम रुपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नेछन। यो संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै भन्दा पावरफुल नेता अब प्रचण्ड हुनेछन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको