Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा जागिर खाने हो ? सनराइज बैंक लिमिटेडले बैंकले माग्यो कर्मचारी

मिलन खड्का

विहीबार, ०५ मंसिर २०७६, ११ : ३२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-बैंकमा जागिर खाने हो ? यदि बैंकमा जागिर खाने हो भने सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।

सनराइज बैंक लिमिटेडले बैंकले Branch Manager, Relationship Manager, Operation In charge र  Counter Incharge पदमा  कर्मचारी माग गरेको हो ।

बैंकले यस सम्बन्धि सूचना आफ्नो वेवसाइट career.sunrisebank.com.np मा राखेको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको