बिहिबार, २६ मङि्सर २०७६
बैंकमा जागिर खाने हो ? सनराइज बैंक लिमिटेडले बैंकले माग्यो कर्मचारी
बिहिबार, ०५ मङि्सर २०७६

अर्थ संसार, काठमाडौं-बैंकमा जागिर खाने हो ? यदि बैंकमा जागिर खाने हो भने सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।

सनराइज बैंक लिमिटेडले बैंकले Branch Manager, Relationship Manager, Operation In charge र  Counter Incharge पदमा  कर्मचारी माग गरेको हो ।

बैंकले यस सम्बन्धि सूचना आफ्नो वेवसाइट career.sunrisebank.com.np मा राखेको छ।  

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved