Web Analytics Made Easy - StatCounter
शनिबार, २० असार २०७७
कस्तो कम्पनीको शेयरमा लगानी गर्ने, प्रोफिट बुक कसरी गर्ने ? ब्रोकर नं. २२ का कार्यकारी निर्देशक सतिशकुमार श्रेष्ठको विश्लेषण (भिडियोसहित)
शुक्रबार, ०६ मङि्सर २०७६

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद सुरुवात गरेको छ । पछिल्लो समयको वित्तीय क्षेत्रको बारेमा ग्राहक वर्ग सामु सत्यतथ्य, विश्वासिनिय, सन्तुलित सूचना सम्प्रेशण गर्ने हेतुले साप्ताहिक शेयर संवाद कार्यक्रम सुरुवात गरिएको हो ।

यसै सन्दर्भमा हाम्रो पहिलो भागमा हुनुहुन्छ सिप्रबी सेक्युरिटिज प्रा.लि.ब्रोकर नम्बर २२ का कार्यकारी निर्देशक सतिशकुमार श्रेष्ठ  । 

दुई दशक भन्दा बढीको अनुभव र निरन्तर ब्रोकर सेवा दिइरहनु भएको निर्देशक श्रेष्ठसँग arthasansar.com ले गरेको  कुराकानी ।

हेरौं भिडियोमा

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved