Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो कम्पनीको शेयरमा लगानी गर्ने, प्रोफिट बुक कसरी गर्ने ? ब्रोकर नं. २२ का कार्यकारी निर्देशक सतिशकुमार श्रेष्ठको विश्लेषण (भिडियोसहित)

शुक्रबार, ०६ मंसिर २०७६, ०५ : २१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि द्वारा संचालित arthasansar.com ले साप्ताहिक कार्यक्रम शेयर संवाद सुरुवात गरेको छ । पछिल्लो समयको वित्तीय क्षेत्रको बारेमा ग्राहक वर्ग सामु सत्यतथ्य, विश्वासिनिय, सन्तुलित सूचना सम्प्रेशण गर्ने हेतुले साप्ताहिक शेयर संवाद कार्यक्रम सुरुवात गरिएको हो ।

यसै सन्दर्भमा हाम्रो पहिलो भागमा हुनुहुन्छ सिप्रबी सेक्युरिटिज प्रा.लि.ब्रोकर नम्बर २२ का कार्यकारी निर्देशक सतिशकुमार श्रेष्ठ  । 

दुई दशक भन्दा बढीको अनुभव र निरन्तर ब्रोकर सेवा दिइरहनु भएको निर्देशक श्रेष्ठसँग arthasansar.com ले गरेको  कुराकानी ।

हेरौं भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको