Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै प्रभु बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

शुक्रबार, ०६ मंसिर २०७६, ०५ : १५ मा प्रकाशित

लाभांश पारितसँगै प्रभु बैंकको साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं–  प्रभु बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रबार आफ्नै केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा सम्पन्न गरेको छ ।

साधारणसभाको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला साधारणसभको भिडियो हेर्नको लागि हाम्रो Youtube Channel  Subscribe गरीदिनुहोला ।

साधारणसभा सभाले १६ प्रतिशत बोनस शेयर र ०.८४२१ प्रतिशत बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश लगायतको प्रस्तावमाथि छलफल गरी पारित गरेको छ । 

साधारणसभाले यी प्रस्तावहरु पारित गरेका छ ।

साधारणसभाको फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला साधारणसभको भिडियो हेर्नको लागि हाम्रो Youtube Channel  Subscribe गरीदिनुहोला ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको