Like us!
Follow us!
Connect us!
Watch us!

अन्जु पन्तको स्वरमा ‘भावै बोल्छ भावै सुन्छ’ गीत (भिडियो सहित )

मिलन खड्का

सोमबार, ०९ मंसिर २०७६, ११ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– अन्जु पन्तको स्वरमा सत्याकृत ब्याण्डको ‘भावै बोल्छ भावै सुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा श्री हजुरको शब्द र सुर साधुको संगीत छ । गीतमा प्रेम भावको वर्णन गरिएको छ ।

पूर्विय, पश्चिमी, रक–पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डले पहिलो पटक गायिका पन्तसँग सहकार्य गरेको हो ।यो ब्याण्डले प्रकृति, प्रेम, ईश्वर, सत्य र देश भक्तिपूर्ण संगीत दर्शकहरुमाझ पस्कँदै आईरहेको ब्याण्डले छ ।  

गीतको भिडियो हेर्नुहोस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको