Web Analytics Made Easy - StatCounter
शुक्रबार, १६ जेठ २०७७
डिप्रोक्स लद्युुवित्तको सिईओबाट अमराज खड्का आउट
मङ्गलबार, १० मङि्सर २०७६

अर्थ संसार, काठमाडौं– डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट अमराज खड्का आउट भएका छन् ।

  मंसिर ४ गते संचालक समितिको बैठकले खड्काको राजीनामा स्वीकृत गरेपछि उनी आउट भएका हुन् । उनको राजीनामा स्वीकृति मंसिर ११ गतेदेखि लागू हुने छ ।

संस्थाले खड्को राजिनामा पछि मंसिर ११ गते देखि नै लागू हुने गरी मुख्य प्रबन्धक हेमकुमार काफ्लेलाई नियुक्त गरिएको छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved