Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लद्युुवित्तको सिईओबाट अमराज खड्का आउट

अर्थ संसार

मंगलबार, १० मंसिर २०७६, १३ : ०९ मा प्रकाशित

डिप्रोक्स लद्युुवित्तको सिईओबाट अमराज खड्का आउट

अर्थ संसार, काठमाडौं– डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट अमराज खड्का आउट भएका छन् ।

  मंसिर ४ गते संचालक समितिको बैठकले खड्काको राजीनामा स्वीकृत गरेपछि उनी आउट भएका हुन् । उनको राजीनामा स्वीकृति मंसिर ११ गतेदेखि लागू हुने छ ।

संस्थाले खड्को राजिनामा पछि मंसिर ११ गते देखि नै लागू हुने गरी मुख्य प्रबन्धक हेमकुमार काफ्लेलाई नियुक्त गरिएको छ ।

5ddcd565ae91e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको