Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल कलेज ओफ म्यानेजमेन्टले पाँच सदस्यीय संरक्षक समिति गठन

मिलन खड्का

विहीबार, १२ मंसिर २०७६, १३ : १३ मा प्रकाशित

नेपाल कलेज ओफ म्यानेजमेन्टले पाँच सदस्यीय संरक्षक समिति गठन

अर्थ संसार,काठमाडौं- विगत २० वर्षदेखि काठमाडौं विश्वविद्यालयसँग सम्बद्धमा रही BBA र  BHM कार्यक्रमहरू संचालन गर्दै आएको मुनाफा रहित सार्वजनिक गुठी गुरुकुल शिक्षा प्रतिष्ठानद्वारा प्रबद्र्धित Nepal College of Management ले पाँच सदस्यीय संरक्षक समिति गठन गरेको छ।  

काठमाडौं विश्वविद्यालयका संस्थापक पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्माको प्रमूख आतिथ्यमा सम्पन्न उक्त समारोहमा उहाँहरूले यस प्रतिष्ठानलाई देशको शिक्षा क्षेत्रको उत्कृष्ठ संस्था बनाउन आफूहरू पूर्ण रुपमा लागिपर्ने प्रतिबद्धता जनाएका छन्।  

संरक्षक समितिका सदस्यहरू
१. प्रा. डा. सुरेशराज शर्मा , पूर्व  उपकुलपति एवम्  ट्रष्टी, काठमाडौं विश्वविद्यालय
२. प्रा.  सुवास के.सी. , पूर्व  डिन एवम् शिक्षाविद् , काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट
३. सह प्रा.  देवराज दाहाल , विशिष्ट समाजसेवी र राजनीतिशास्त्री
४. श्री युवराज घिमिरे , आमसंचारविद्
५. श्री जलनकुमार शर्मा , व्यबस्थापनविद्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको